नेपाल रेडक्रस दिवस : मानवता र सेवाको प्रतीक

रेडियो टाइम्स ।  भदौ १९, नेपालभर नेपाल रेडक्रस दिवस मनाइँदैछ। यही दिन वि.सं. २०२० मा नेपाल रेडक्रस सोसाइटी (Nepal Red Cross Society, NRCS) स्थापना भएको थियो। ६२ वर्षअघि सुरु भएको यो संस्थाले आज नेपाली समाजमा मानवता, करुणा, सेवा र सहकार्यको ….

सैनामैनामा प्रमुख प्रशासकीय अधिकृतको फेरबदल

निश्चल ज्ञवाली / रेडियो टाइम्स, सैनामैना :  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार गरेको ठूलो स्तरको सरुवामा देशभरका १२२ उपसचिवमध्ये १२१ जनालाई विभिन्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएको छ।

यसै क्रममा सैनामैना नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवालीलाई ….

फोहोर व्यवस्थापनमा बेवास्ता ः सैनामैनाका स्थानीयद्वारा फोहोर बोकेको गाडी फिर्ता

सैनामैना (रुपन्देही), भदौ ६ – सैनामैना नगरपालिका–९ र ११ स्थित पिपलडाँडाका स्थानीय बासिन्दाले सडक छेउमै फोहोर फालिँदै आएको भन्दै त्यसको विरोधमा उत्रिएका छन्। नगर क्षेत्रबाट संकलित फोहोर वस्ती छेउमा डम्पिङ गर्दा दुर्गन्ध, झिंगा, र रोगको जोखिम बढेको भन्दै स्थानीयले फोहोर ….

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा रूपन्देहीको तिलोत्तमा देशकै दोस्रो र प्रदेशमा पहिलो

सैनामैना, ३ भदौ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) २०८०/८१ को प्रतिवेदनअनुसार रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाले देशभरकै पालिका मध्य दोस्रो तथा लुम्बिनी प्रदेशमै पहिलो स्थान हासिल गरेको छ । तिलोत्तमाले ९७.२५ प्रतिशत ….

समाचार

राजनीति

खेल

मनोरञ्जन

अपराध

सम्पादकीय