कपिलवस्तुमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कपिलवस्तु । श्रीमती हत्या आरोपमा मायादेवी गाउँपालिका–८ बरकुलका २६ वर्षका विनयकुमार चमार पक्राउ परेका छन् । 

श्रीमती सन्ध्या चमारको हत्या आरोपमा उनी पक्राउ परेका हुन् । विनयकुमारले मालाले घाँटी कसेर सन्ध्याको हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी गंगाबहादुर थापाले बताए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।