सुन आज २ हजार ८ सय रुपैयाँले घट्यो : तोलाको ३ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ — कारोबार हुने हप्ताको अन्तिम दिन आज सुन २ हजार ८ सय रुपैयाँले घटेको छ । सुन आज २ हजार ८ सय रुपैयाँले घटेर तोलाको ३ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ २० रुपैयाँले घटेर तोलाको ५ हजार ४ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । हिजो चाँदीको भाउँ ५ हजार ५ सय १५ रुपैयाँ थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।