गगन थापाले पेश गरेको राजनीतिक प्रस्तावमा के छ ? (पूर्णपाठसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनमा राजनीतिक प्रस्ताव पेश गर्नुभएको छ । भृकुटीमण्डपमा चलिरहेको विशेष महाधिवेशनमा उहाँले राजनीतिक प्रस्ताव पेश गर्नुभएको हो ।

महामन्त्री थापाले विशेष महाधिवेशन वैधानिक भएको दाबी गर्नुभएको छ । केन्द्रीय समितिबाटै बोलाउँदा उपयुक्त हुन्छ भनेर अन्तिमसम्म प्रयास गर्दा पनि नसकेको कारणले बाध्यकारी भएर आफूहरूले बोलाएको उहाँको भनाइ छ ।

थापाको प्रश्तावमा सङ्घीय र प्रादेशिक सरकारका मन्त्रालयको सङ्ख्या पुनरावलोकन गर्ने उल्लेख छ । त्यसैगरी तीन वटा तहका अधिकारको प्रष्टता र सङ्घीयता सबलीकरणका लागि एकीकृत छाता ऐन ल्याउने उल्लेख छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।