कार्तिक ४ आइतबार
सैनामैना । सैनामैना नगरपालिका वडा नम्बर सात देउवापारका क्रियाशील युवाहरु द्वारा स्थापित सामाजिक संस्था देउपार ब्वाइजको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट क्लबको अध्यक्षमा विशाल पाैडेल सर्वसम्मत अध्यक्ष बनेका छन ।
हिजो बसेको क्लवको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । जसमा बिशाल पौडेलको अध्यक्षतामा देउवापार व्वाइजको अधिवेशनबाट १८ सदस्यीय कार्यसमिति गठन भएको छ।
समितिको प्रथम उपाध्यक्षमा यमन न्यौपाने चयन हुनुभएको छ भने द्वितीय उपाध्यक्षमा सुमन राना यस्तै सचिवमा आर्यन घिमिरेरहनुभएको छ भने सह-सचिव प्रसिद्ध भट्टराई कोषाध्यक्षमा राज न्यौपाने चयन हुनुभएको छ भने सदस्यसरुमा रमेश पाण्डे ,दिलिप पोख्रेल ,सुरज ज्ञवाली ,सरोज पौडेल ,सौरभ पोख्रेल हेमन्त बस्याल ,रिकेश दर्लामी ,मनोज बिक, रोशन चौधरी , मुकेश न्यौपाने ,सुवास न्यौपाने ,विवेक पाण्डे रहनुभएको छ ।