महान्यायाधिवक्तामा डा. नारायणदत्त कँडेल नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – अधिवक्ता डा. नारायणदत्त कँडेल महान्यायाधिवक्ता पदमा नियुक्त हुनुभएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले कँडेललाई महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको हो ।

महान्यायाधिवक्ता सरकारको मुख्य कानूनी सल्लाहकारका रूपमा रहने संवैधानिक पद हो ।

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।