दिउँसाे ३ बजेसम्म ३९ प्रतिशत मत खस्याे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत मतदान शुरू भएकाे ८ घण्टामा ३९ प्रतिशत मतदान भएकाे छ ।

बिहान ७ बजेदेखि दिउँसाे ३ बजेसम्म ७४ लाख १४ हजार १०१ मत खसेको हो । यसपालि १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेकामा अहिलेसम्म खसेकाे मत २३ दशलमव ५७ प्रतिशत हो ।

अहिले देशभर उत्साहपूर्ण रूपमा मतदान चलिरहेकाे आयोगले जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।