प्रधानमन्त्री शाहकाे पदभारलगत्तै मन्त्रिपरिषद् बैठक शुरू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पदभार ग्रहण गर्नुभएकाे छ ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएर दिउँसो २ बजेर १५ मिनेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर शाहले पदभार ग्रहण गर्नुभएकाे हाे । साथै नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ लिएका थिए ।

प्रधानमन्त्रीकाे पदभार ग्रहणलगत्तै सिंहदरबारमा नवनिर्वाचित सरकारकाे पहिलाे मन्त्रिपरिषद् बैठक शुरू भएकाे छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।