बुटवल योगिकुटीमा रहेको बिद्युत सवस्टेशनमा आगलागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १० योगिकुटीमा रहेको बिद्युत सवस्टेशनमा आगलागी भएको छ।

नेपाल बिद्युत प्राधिकरणको योगिकुटी ग्रिड भनेर चिनिने बिद्युत सव स्टेशनमा आगलागी भएपछि बुटवल देखि पश्चिम क्षेत्र अन्धकार भएको छ। 

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक ईन्द्र रानाले बुटवल उपमहानगर पालिकाको बारणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा आएको बताए। 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।