सप्तरी ३ मा रास्वपाका अमरकान्त चौधरी विजयी, उपेन्द्र यादव पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ – सप्तरी–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरकान्त चौधरी जियी हुनुभएको छ । चौधरीले निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्नुभयो ।

रास्वपाका चौधरीले ३२ हजार ८७५ मत ल्याएर विजयी हुँदा यादवले १५ हजार २३९ मत पाउनुभयो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।