आमाले गरिन् ४ वर्षीया छोरीको हत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–४ कल्लेरीमा आमाले छोरीको हत्या गरेकी छन् ।

बिहान तरकारी काट्ने क्रममा धारिलो हँसियाले टाउकामा हानेर ३१ वर्षीय आमाले ४ वर्षीया छोरीको हत्या गरेको प्रहरी निरीक्षक झलकप्रसाद शर्माले बताए ।

आमाले केही वर्षदेखि मानसिक समस्याको औषधि सेवन गर्दै आएकी थिइन् । घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।